Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वर्षालाई भिडियो देखाउन लाज लाग्या हो ?

Kalakarmi Kalakarmi February 3, 2024 09:26
वर्षालाई भिडियो देखाउन लाज लाग्या हो ? Image

काठमाडौं– कलाकारको काम देखाउने हो । पर्दामा आफ्नो कला देखाउने । तर अहिले सामाजिक सञ्जालले गर्दा दर्शकको हेर्ने रहर नहुँदा पनि कलाकार भने देखाई नै रहन्छन् । पर्दामा देखाउने त काम नै हो । तर अहिले त सामाजिक सञ्जालमै सबै देखिन्छ । फिल्ममा हुने चरित्रको पहिलो लूकदेखि आधाउधी अभिनय पनि यतै देखाउन खोज्छन् कलाकार । अभिनेत्री वर्षा राउतलाई आफ्नै ज्यानले तनाव दिएको जस्तो देखिन्छ । त्यसैले होला यसबारे गरिएका प्रश्नको जवाफसमेत दिने गरेकी छैनन उनले । अब यही ज्यान बनाउन उनी लागेकी छिन् । फिटनेस सेन्टरमा पुगेकी उनी एक्सरदाईज गर्दैछिन् भने ...