Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘महाजात्रा’

Kalakarmi Kalakarmi March 21, 2024 23:47
आजदेखि सिनेमा हलमा ‘महाजात्रा’ Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज चैत ९ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘महाजात्रा’ विश्वव्यापी प्रदर्शनमा आएको छ । सार्वजनिक प्रदर्शनमा आउनुअघि गत मंगलवार आयोजित प्रीमियर शोमा यो फिल्मले अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको छ । प्रीमियरमा यो फिल्म हेरेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन् । प्रीमियरमा प्राप्त प्रतिक्रिया तथा ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई आजदेखि देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ ले उच्च ओपनिङ गर्ने अनुमान गरिएको छ । सुरुआती चरणमा पाएको शो अझै बढ्ने वितरकले जानकारी दिएका छन् । देशभर प्राप्त शो आफूहरू माथिको ...