Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र विकास बोर्डद्धारा ७ महिला सिनेमाकर्मी सम्मानित

The Cinema Times The Cinema Times March 7, 2024 12:27
चलचित्र विकास बोर्डद्धारा ७ महिला सिनेमाकर्मी सम्मानित Image

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमामा योगदान पुर्‍याउने सात महिला सिनेमाकर्मीलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चलचित्र विकास बोर्डले सम्मान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार उक्त सम्मान प्रदान गरेकी हुन् । अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, सरिता लामिछाने, निर्देशक रेनशा बान्तवा राई राणा, प्राविधिक ऋतु राना, एक्सन–कोरियोग्राफर किरण दाहाल र […]