सिनेमाघरमा ‘पीताम्बर’ र ‘कर्मा’

eHimalaya Times eHimalaya Times April 10, 2025 22:29
सिनेमाघरमा ‘पीताम्बर’ र ‘कर्मा’ Image

काठमाडौं । यस वर्षका लागि अन्तिम दुई चलचित्र आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । आजदेखि सिनमाघरमा आएका चलचित्र हुन् कृषा चौलागाईं निर्देशित ‘पीताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ । नयाँ वर्ष २०८२को छेको पारेर यी चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी चलचित्रको बुकिङ खुलाएका

Latest Updates See All Updates