Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘डिग्री माइला’: माइलाको अहंकार, आँचल र दयाको जोडिको प्रशंसा

Kalakarmi Kalakarmi March 23, 2024 01:42
ट्रेलरमा ‘डिग्री माइला’: माइलाको अहंकार, आँचल र दयाको जोडिको प्रशंसा Image

काठमाडौं– रामबाबु गुरुङ निर्देशित ‘डिग्री माईला’ को शुक्रवार सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराएका छन् । शुक्रवार एक कार्यक्रमबीच यो फिल्मका ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ । तर दयाहाङले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ । फिल्मको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैँ पिरा स्वाभावमा उभिएका दयाहाङको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले वर्षको अन्तिममा रिलिज हुन लागेको यो फिल्मले ...