Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एनिमल’ का दश आश्चर्यजनक सेक्रेट

Kalakarmi Kalakarmi December 5, 2023 10:49
‘एनिमल’ का दश आश्चर्यजनक सेक्रेट Image

मुम्बई– शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘एनिमल’ मा देखिएभन्दा केहि त्यस्ता रोचक कुराहरु छन् । ती रोचक कुराहरु यो फिल्मसंग सम्बन्धित त छन्, तर पर्दाभन्दा बाहिरका कुरा पनि धेरै छन् । ‘एनिमल’ फिल्म बुबा र छोराको सम्बन्धमा फोकस गरिएको छ, जुन सञ्जय दत्त र फिरोज खानको फिल्म ‘यलगार’ बाट प्रेरित भएको बताइन्छ । अनिल कपूर र बबी देओलले ‘एनिमल’ भन्दा पहिला ‘रेस ३’ मा संगै काम गरिसकेका छन् । ‘रेस ३’ मा मा अनिल कपूरले अभिनेताको बुबाको भूमिका निर्वाह गरेका थिए भने बबी देओलले खलनायकको । एनिमल पनि यही कुरा दोहोरिएको ...