Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आज नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश आउँदै

Kalakarmi Kalakarmi December 1, 2023 01:56
आज नक्कली भुटानी शरणार्थी प्रकरणमा आदेश आउँदै Image

काठमाडौं– गत मंसिर ५ गतेदेखि उच्च अदालत पाटनमा प्रारम्भ भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ बिहीवारदेखि सकिएको छ । विगत एक सातादेखि न्यायाधीशद्वय प्रकाश खरेल तथा जनक पाण्डेको इजलासमा भइरहेको मुद्दाको सुनुवाइ बिहीवार सकिएपछि आज शुक्रबार निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका छन् । जिल्ला अदालत काठमाडौंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने सम्भावना छ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दायर भएको थियो । जिल्ला अदालतको आदेशानुसार ...