कछुवाको चालमा हिड्न चाहने सुमिन


काठमाडौं : सिनेमा “अन्जिला” यतिबेला सिनेमाघरहरुमा लागिरहेको छ । यसै सिनेमामा अन्जिलाको दाईको भुमिकामा देखिएका छन कलाकार सुमिन गुरुङ । सुमिन दर्शकको प्रतिक्रिया बुझ्न हल हलमा टिम सहित पुगेका थिए । यही क्रममा एक दर्शक आएर उनलाई अन्कमाल गर्दै भक्कानिए । एक कलाकारका लागि यो भन्दा खुसीको क्षण के नै होला र ! सुमिन पनि …
कछुवाको चालमा हिड्न चाहने सुमिन Read More »
The post कछुवाको चालमा हिड्न चाहने सुमिन first appeared on Sur Cinema.