Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

१२ फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार

Kalakarmi Kalakarmi September 20, 2024 08:27
१२ फिल्मकर्मीलाई सांस्कृतिक रुपान्तरण पुरस्कार Image

काठमाडौं– चलचित्र विकास बोर्डले फिल्म ‘बलिदान’ का ५ जना तथा अन्य ७ जना गरी १२ जना फिल्मकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार–२०८१’ प्रदान गरेको छ । संविधान जारी भएको नौ वर्ष पूरा भएको अवसरमा शुक्रवार विकास बोर्डले एक कार्यक्रम आयोजना गर्दै मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएबापत फिल्म ‘बलिदान’ का ५ जना सर्जक तथा ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने फिल्म ‘बलिदान’ का स्रष्टाहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट तथा गायिका लोचन भट्टराई रहेका छन् भने अन्य फिल्मकर्मीमा ...