अष्ट्रेलियामा सुन सुन मायालु जोडी हो


काठमाडौं । चैत्र २८ गते अर्थात् अप्रिल १० मा अष्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’ हुने भएको छ। पाल्पा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको कार्यक्रम बार्दली फङ्सन सेन्टर, मेरील्याण्डमा हुनेछ। साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित सुमधुर गीतहरू गाएर दर्शकलाई झुमाउनेछन्। आधुनिक तथा नेपाली पार्श्वगायनका लागि परिचित कार्की जनम जनम जिउँला सँगै, […]
The post अष्ट्रेलियामा सुन सुन मायालु जोडी हो appeared first on CHITRALAHAR.COM.