Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फ्लोरमा ‘ज्वाईँ साब’, जीतु र नीतिको जोडी

Kalakarmi Kalakarmi May 31, 2024 04:59
फ्लोरमा ‘ज्वाईँ साब’, जीतु र नीतिको जोडी Image

काठमाडौं– निर्देशक वसन्त निरौलाले मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङबाट आफ्नो नयाँ फिल्म ‘ज्वाईँ साब’ को छायांकन प्रारम्भ गरेका छन् । चित्लाङको भैरव मन्दिरमा शुक्रवार बिहान पूजा गर्दै यो फिल्मको छायांकन प्रारम्भ गरिएको हो । एक महिनासम्म विभिन्न फरक लोकेशनमा छायांकन गरिएको यो फिल्म चित्लाङमा भने करिव तीन सातासम्म खिचिने छ । त्यसपछि बाँकी छायांकन सौराहा तथा इलाममा गरिने निर्देशक निरौलाले बताएका छन् । फिल्मका मुख्य कलाकारहरु जीतु नेपाल तथा नीति शाहसहित फिल्मका क्रिउ मेम्बरहरुले मन्दिरमा पूजा गरेका हुन् । यो फिल्ममा जीतु नेपाल शीर्ष भूमिकामा देखिदैँछन् भने नीति शाहले उनलाई जोडीको ...