सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्यमय पात्रमा देखिइन् सुरक्षा


द सिनेमा टाइम्स, काठमाडौं । सस्पेन्स थ्रिलर सिनेमा ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा प्रमुख कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र […]