Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पश्चिम नेपालमा फेरि भूकम्प, बझाङको चैनपुर केन्द्रबिन्दु

Kalakarmi Kalakarmi November 29, 2023 13:32
पश्चिम नेपालमा फेरि भूकम्प, बझाङको चैनपुर केन्द्रबिन्दु Image

चैनपुर– बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधवार साँझ भूकम्प गएको छ । उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको भएको मापन गरिएको छ । बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।