Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विपिनलाई मातृशोक परेको बेला वर्षाको जन्मदिनको वधाई

Kalakarmi Kalakarmi August 22, 2024 12:06
विपिनलाई मातृशोक परेको बेला वर्षाको जन्मदिनको वधाई Image

काठमाडौं– अभिनेताद्वय विपिन कार्की तथा अर्जुन कार्कीलाई मातृशोक परेको छ । पशुपति आर्यघाटमा विपिन र अर्जुनले आफ्नी आमाको अन्तिम संस्कार गरिसकेका छन् । विपिन र अर्जुनलाई फोन, म्याजेस तथा भेटेर आमाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । त्यसो त सामाजिक सञ्जालबाट पनि यी कलाकारका फ्यानहरुले दुख व्यक्त गरिरहेका छन् । यद्यपि, अभिनेत्री वर्षा राउतले भने विपिनले आमा गुमाएको कुरा नलेखेर विपिनलाई जन्मदिनको शुभकामना भनेर आफ्नो इन्स्टास्टोरीमा राखेकी छिन् । आज विपिनको जन्मदिन हो, उनले जन्मदिनकै दिन आफ्नी आमालाई गुमाएका छन् । आमाको निधनका कारण कसैले पनि विपिनको जन्मदिनको उल्लेख ...