‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न सलोनको आग्रह


काठमाडौं : सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’को शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ …
‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न सलोनको आग्रह Read More »
The post ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न सलोनको आग्रह first appeared on Sur Cinema.