Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हलिउड अवार्डको निर्णायकमा नेपाली सम्पादक !

Filmy Nepal Filmy Nepal December 11, 2023 08:04
हलिउड अवार्डको निर्णायकमा नेपाली सम्पादक ! Image

काठमाडौं। फिल्म सम्पादक भरतमणि रेग्मीले अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा गत नोभेम्बर २८ मा भएको ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३ मा निर्णायकको भूमिकामा काम गरेका छन् । हलिउडको क्रियटिभ पोस्ट ईन्डस्ट्रियल सस्था द हलिउड प्रोफेसनल एसोसिएन (एचपिए) ले हरेक वर्ष आयोजना गर्ने यो अवार्ड यस वर्ष लसएन्जल्सको उत्तरी हलिउडको ‘द टेलिभिजन एकेडेमी वल्फ थिएटर’मा सम्पन्न भएको थियो […]