Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिनेमाघरमा ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’

eHimalaya Times eHimalaya Times July 26, 2024 23:13
सिनेमाघरमा ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’ Image

काठमाडौं । देशभरका सिनेमा घरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा आएका चलचित्र हुन् राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’ र आरएल लामा मोक्तान निर्देशित चलचित्र ‘ब्ल्याक छायाँ’ । अभिनेत्री अनु शाहले झण्डै पाँच वर्षपछि कमब्याक गरेको चलचित्र ‘ईश्वर’ हो । अन्तरजातीय प्रेम सम्बन्धको आयामलाई मियो बनाएर कथावाचन गरिएको ‘ईश्वर’मा अनुसहित सुनिल थापा,