‘आउटलः दफा २१९’लाई सुखद प्रतिक्रिया, हलमा कस्तो छ बिजनेस ?

Filmy Nepal Filmy Nepal March 16, 2025 03:48
‘आउटलः दफा २१९’लाई सुखद प्रतिक्रिया, हलमा कस्तो छ बिजनेस ? Image

काठमाडौं । गत बिहिबारदेखि रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । होलीको छेकोमा प्रदर्शनमा आएको फिल्मले शनिबारको बिदाको सदुपयोग गर्न सफल रह्यो । काठमाडौंका हलमा दर्शकको चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगेका थिए । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो […]