Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सानो पर्दाबाट ‘सकम्बरी’ बनेकी कुसुमको कस्तो होला ठूलो पर्दाको यात्रा ?

Kalakarmi Kalakarmi April 10, 2024 09:14
सानो पर्दाबाट ‘सकम्बरी’ बनेकी कुसुमको कस्तो होला ठूलो पर्दाको यात्रा ? Image

काठमाडौं– गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’ को म्युजिक भिडियोबाट एकाएक चर्चामा आएकी कुसुम शर्मा अहिले व्यस्त कलाकारको रुपमा चिनिन्छिन् । अहिले उनीसंग काम गर्नका लागि समय माग्नु पर्ने अथवा पर्खनु पर्ने अवस्था छ । ‘सकम्बरी’ को रुपमा भिडियोमा प्रस्तुत हुनुअघि आफ्नै परिवार तथा समुदायमा मात्र परिचित कुसुमलाई त्यसपछि भने लाखौं प्रशंसकले पछ्याउन थाले । अझ अहिले त धेरैले आफ्नो गीत हिट बनाउनकै लागि पनि कुसुमलाई भिडियोमा लिन थालेको चर्चा चलेको छ । उनी अहिले पनि कुसुमभन्दा सकम्बरीको नामले परिचित छिन् । सानो पर्दा अर्थात म्युजिक भिडियोहरुमा भ्याइ–नभ्याई भैरहेको बेला अब ...