Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोलको प्रशंसा हुँदा प्रियंका बनिन् ट्रोलको शिकार

Kalakarmi Kalakarmi September 17, 2024 10:33
अनमोलको प्रशंसा हुँदा प्रियंका बनिन् ट्रोलको शिकार Image

काठमाडौं– अहिले फिल्म क्षेत्रका दुई वटा कुरा सामाजिक सञ्जालमा भाइरल भएका छन् । एउटा कुराले प्रशंसा पाएको छ भने अर्को ट्रोल बनिरहेको छ । प्रशंसाको विषय बनेका छन् अभिनेता अनमोल केसी । अनमोल केसीले लण्डनमा हालै सम्पन्न एउटा अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित आफ्ना बवा भुवन कसीलाई खादा खुट्टा ढोगे, तब ठूलो स्वरमा ताली र हुटिङका आवाजले हल नै थर्किएको थियो । उक्त दृष्य जब एकाएक सामाजिक सञ्जालमा भाइरल भयो, तब दर्शक र अनमोलका फ्यानले उनको प्रशंसा गरिरहेका छन् । धेरैले अनमोलको संस्कारलाई खुलेर प्रशंसा गरेका ...