Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

त्रिकोणात्मक प्रेमाकथामा ‘मोदीबेनी’: पोष्टरमा केन्द्र बनिन् वर्षा

Kalakarmi Kalakarmi June 26, 2024 06:20
त्रिकोणात्मक प्रेमाकथामा ‘मोदीबेनी’:  पोष्टरमा केन्द्र बनिन् वर्षा Image

काठमाडौं- आगामी श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । वर्षाको स्थान अन्य कलाकारहरू भन्दा ठुलो राखिएको छ । यसको मतलब फिल्ममा वर्षाको भूमिका निकै महत्त्वपूर्ण रहेको अनुमान लगाउन सकिन्छ। पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै, पोस्टरमा अभिनेत्री रेजिना उप्रेतीलाई साधारण गाउँले महिला र अभिनेता दिलीप केसीलाई गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा चित्रण गरिएको छ। यसअघि अमर र वर्षाको ...