Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन’ : पूर्वएआईजी चन्द

Kalakarmi Kalakarmi November 30, 2023 10:47
‘तारा बरालसँग विवाह गर्ने सहमति भएको छैन’ : पूर्वएआईजी चन्द Image

काठमाडौं- नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले सामाजिक अभियन्ता तारा बराल र आफूबीच विवाह गर्ने कुनै सहमति नभएको बताएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नाम जोडेर भइरहेका विभिन्न टीकाटिप्पणी गलत भएको भन्दै आफू र तारा बरालबीच विशुद्ध व्यवसायिक र सामाजिक सम्बन्ध मात्रै रहेको बताए । तारा बरालसँग आफ्नो विगतमा पनि विवाह गर्ने समझदारी नबनेको, अहिले पनि नरहेको र भविष्यमा पनि नहुने उनले दाबी गरे । बरालले आफूसँग विभिन्न रेकर्ड छ भनेर भ्रम फैलाउने काम गरेको आरोप उनको छ । भ्रम फैलाएर हनी–ट्रयापमा पार्न खोजेको पनि हुनसक्ने ...