Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

डा. दामोदर पाण्डेको ’तिम्रो याद’ सार्वजनिक

Ramailo Cha Ramailo Cha November 7, 2023 11:41
डा. दामोदर पाण्डेको ’तिम्रो याद’ सार्वजनिक Image

गायक डा. दामोदर पाण्डेको स्वरमा ’तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा विकास लामिछाने र समारिका ढकाल फिचर्ड छन् । भिडियो : निर्देशक सान थापाको निर्देशन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । सार्वजनिक गीतमा गायक पाण्डेकै शब्द छन् । संगीत संगीतकार उपेन्द्रलाल सिंहले दिएका छन् । एरेन्ज प्रमोद परियारको छ ।