Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

गीत झैँ बुझ्न नसकिने केकीको ‘बोक्सीको घर’

Kalakarmi Kalakarmi April 25, 2024 12:13
गीत झैँ बुझ्न नसकिने केकीको ‘बोक्सीको घर’ Image

काठमाडौं– अभिनेत्री केकी अधिकारीको महत्वकांक्षी फिल्म ‘बोक्सीको घर’ भोलि वैशाख १४ गते शुक्रवारदेखि देशका अधिकांश सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । फिल्मलाई क्यूएफएक्स लगायत अधिकांश सिनेमाहरुले अत्यधिक शो दिएका छन् । फिल्म सार्वजनिक प्रदर्शनमा आउनुअघि नै फिल्मको गीत ‘ बुझिन मैले…’ अत्यन्त लोकप्रिय भैसकेको छ । यसैबीच ‘बोक्सीको घर’ ले बुधवार साँझ काठमाडौंमा गरिएको ग्राण्ड शोमा उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश परिचित अनुहारहरु उपस्थित भएका थिए । फिल्मको प्रदर्शन सकिनासाथ सबैले अभिनेत्री केकी अधिकारी, निर्देशक सुलक्षण भारती तथा बाल कलाकार सुपला सापकोटाको प्रशंसा गरेर थाकेनन् । अधिकांश कलाकारले ...