Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मृत्युकोष’ को छायांकन सम्पन्न

Kalakarmi Kalakarmi June 13, 2024 09:01
‘मृत्युकोष’ को छायांकन सम्पन्न Image

काठमाडौं– निर्देशक माधव राज खरेलको निर्देशनमा सर्ट फिल्म (लघु चलचित्र) ‘मृत्युकोष’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।  फिल्ममा एक जना मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा वृद्ध–वृद्धाहरु पर्ने गरेका छन् । यसै विषयवस्त भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो फिल्म निर्माण गरिएको निर्देशक खरेलको भनाइ छ । काठमाडौं, ललितपुर तथा नुवाकोटका विभिन्न स्थानमा छायांकन गरिएको ‘मृत्युकोष’ लाई मुकेश हुमागाईँले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । यो फिल्ममा विक्रम गौतमले ...

Latest Updates See All Updates