Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने

Thulo Parda Thulo Parda February 26, 2024 09:02
ग्रामीण चलचित्र महोत्सवको तेस्रो संस्करण रामेछापमा हुने Image

काठमाडौं।सेलिब्रेटी नेपालले आयोजना गर्दै आएको नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF)को तेस्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आयोजना हुन गइरहेको महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषा भाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा सहभागिता जनाउन चाहनेहरूको लागी दर्ता पनि खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ […]