Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’ को ‘मिम च्यालेञ्ज’: विजेताले नगद र स्मार्टफोन पाउने

Kalakarmi Kalakarmi February 16, 2024 07:32
‘रङ्गेली’ को ‘मिम च्यालेञ्ज’:  विजेताले नगद र स्मार्टफोन पाउने Image

काठमाडौं– महाशिवरात्रिको दिन अर्थात यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन तथा फिल्मको प्रीमियर पास प्राप्त गर्न सक्ने छन् । यो च्यालेञ्जमा सहभागि हुन युट्युबमा रहेका फिल्म ‘रङ्गेली’ का टीजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नु पर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा #Rangelimovie #rangelifalgun25 #rangeli ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनु पर्नेछ । विजेता छनौट गर्दा फिल्मको टिमले सृजनशीलता र मिमले प्राप्त ...