Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घर ज्वाईँ’ को इण्ड-क्ल्याप

Kalakarmi Kalakarmi March 18, 2024 02:43
‘घर ज्वाईँ’ को इण्ड-क्ल्याप Image

काठमाडौं– रुकुममा छायांकन भैरहेको नयाँ नेपाली फिल्म ‘घर ज्वाईँ’ को सम्पूर्ण छायांकन पुरा भएको छ । गत फागुन ५ गते अर्थात एक महिनाअघि प्रारम्भ भएको छायांकन चैत ४ गते आइतवार पुरा भएको फिल्मका सञ्चार संयोजक लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । पूर्वी रुकुमका लुगुम, तक्सेरालगायतका रमणीय स्थानमा छायांकन गरिएको यो फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन । जनक घर्ती निर्माता रहेको फिल्मको निर्देशक अनिल बुढा मगर हुन् । यो फिल्म आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा आउने छ । निर्देशक बुढा मगरकै कथा तथा लेखनमा बनेको यो फिल्ममा ...