Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शिव भक्तिको नशामा डूबेका दीपक राज

Kalakarmi Kalakarmi July 29, 2024 09:18
शिव भक्तिको नशामा डूबेका दीपक राज Image

काठमाडौं– कलाकार दीपक राज गिरि सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनले समय–समयमा व्यंग्यात्मक तथा रोचक स्टाटससहित तस्विरहरुसमेत शेयर गरिरहेका हुन्छन् । समाज र राजनीतिक गतिविधिलाई लिएर उनका स्टाटस निकै घतलाग्दा हुन्छन् । ती पोस्टहरुलाई हजारौँ लाइक तथा कमेन्ट प्राप्त हुन्छ । दीपकराज गिरि अभिनयमा मात्र अब्बल छैनन्, उनी भगवान शिवको भक्तिभावमा पनि उत्तिकै विश्वास राख्छन् । शिवरात्रि उनलाई सबैभन्दा मनपर्ने पर्व हो भने भगवान शिव उनलाई मनपर्ने भगवान । त्यसैले आज साउनको दोस्रो सोमवार उनले आफ्नी श्रीमतीसहितको तस्विर सञ्जालमा पोस्ट्याएका छन् । उनले घाँटीमा रुद्राक्ष माला, ओम जय शिव ...