Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

स्वस्तिमा एकै दिन चर्चामा रहनुका दुई कारण

Kalakarmi Kalakarmi May 5, 2024 15:01
स्वस्तिमा एकै दिन चर्चामा रहनुका दुई कारण Image

काठमाडौं– स्वस्तिमा खड्का त्यसै पनि चर्चामा रहिरहने अभिनेत्री हुन् । कहिले फिल्ममा अभिनय राम्रो गरेका कारण त कहिले फिल्म निर्मात्री बनेका कारण । यद्यपि, आज आइतवार भने उनी दुई पटक सञ्चार माध्यमको हेडलाईन बन्न पुगिन् । उनले आज दिउँसो लेखेको एउटा स्टाटस चर्चामा रह्यो भने प्रकाश सपूतले निर्देशन गर्ने डेब्यू फिल्म ‘वसन्त’ को घोषणा कार्यक्रममा स्वस्तिमाले लगाएको पहिरन पनि चर्चाको विषय बन्न पुग्यो । प्रकाश सपूतले आज आफ्नो डेब्यू निर्देशन रहने फिल्म ‘वसन्त’ को घोषणा कार्यक्रम आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा अभिनेत्री खड्का निकै हट अवतारमा प्रस्तुत भइन् ...