इओनसँग बर्षाको ‘दुई कदम’ डान्स


फिल्म ‘दुई कदम’ यही मंसीर २९ गतेबाट रिलिज हुँदैछ । फिल्मको एक गीत गत साता छायांक गरिएको छ । राजधानीको ठमेलस्थित १० एक्स क्लबमा दुई दिन लगाएर गीतको छायांकन गरिएको हो । गीतमा फिल्मका कलाकार इओन लिम्बु र नायिका वर्षा शिवाकोटी फिचर्ड छिन् । फिल्मको यही गीतमा मात्र वर्षा देखिनेछिन् । गीतमा उनीहरुलाई कोरियोग्राफर कविराज […]