Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विराटनगरमा फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै चलचित्र पत्रकार संघ कोशी प्रदेश

Kalakarmi Kalakarmi April 14, 2024 03:32
विराटनगरमा फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै चलचित्र पत्रकार संघ कोशी प्रदेश Image

विराटनगर– चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना तथा मोरङ जिल्ला शाखाको सह–आयोजनामा भोलि वैशाख ३ गते सोमवार कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ । पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचार–प्रसारका लागि काठमाडौंका फिल्मकर्मीहरु पुग्ने क्रम बढ्दो छ । त्यसैले यहाँका फिल्म तथा संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र संगीतकर्मीमाझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना गर्न लागिएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचिव सुवास संकल्प श्रेष्ठले जानकारी गराए । विराटनगर ...