Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाको मनमा पलका लागि छल्किएको प्रेम

Kalakarmi Kalakarmi February 22, 2024 03:38
पूजाको मनमा पलका लागि छल्किएको प्रेम Image

काठमाडौं– अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह एकताका नेपाली फिल्म तथा म्युजिक भिडियोका लागि पर्यायवाची झैँ थिए । आज उनीहरुबीच जे–जस्तो सम्बन्ध भए पनि विगतमा उनीहरुको जोडीलाई दर्शकले औधि मन पराएका हुन् भन्ने कुरामा दुईमत छैन । यद्यपि, अभिनेता शाह कैदमुक्त भएर बाहिरिएपछि यी दुबैको सम्बन्ध विगतको जस्तो देखिएन । उनीहरुको सम्बन्धमा देखिएको चिसोपन दर्शकले समेत अनुभव गरे । यसमा कसको गल्ति थियो, उनीहरु नै जानून् तर दर्शकले पर्दामा एउटा राम्रो जोडीका नयाँ–नयाँ म्युजिक भिडियो तथा फिल्म हेर्ने चाहना भने पुरा भएन । यसैबीच, बुधवार मध्यराति अर्थात गए राति ...