Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जेठको तेस्रो सातादेखि फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’

Kalakarmi Kalakarmi May 22, 2024 11:25
जेठको तेस्रो सातादेखि फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’ Image

काठमाडौं– प्री–प्रोडक्सनको चरणमै चर्चामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को उपत्यका तथा मोफसलमा वितरणका लागि वितरकहरुसंग सम्झौता भएको छ । निर्माण टिमले उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस् तथा मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको छ । वितरक फाइनल भएसंगै निर्माण टिम आगामी जेठको तेस्रो सातादेखि फ्लोरमा जाने तयारी गरेको छ । निर्देशक नवीन चौहानका अनुसार अब जेठ २५ बाट फिल्मको छायांकन प्रारम्भ हुनेछ । फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिने छ । फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । तीन महिनाअघि ...