Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यशराजको ‘स्पाई युनिभर्स’ चलचित्रमा बबी देओल, आलियासँग खलनायक बन्दै

Thulo Parda Thulo Parda March 28, 2024 12:26
यशराजको ‘स्पाई युनिभर्स’ चलचित्रमा बबी देओल, आलियासँग खलनायक बन्दै Image

बलिउडको प्रसिद्ध चलचित्र निर्माण कम्पनी यशराज प्रोडक्सनको आगामी ‘स्पाई युनिभर्स’ चलचित्रमा एनिमलबाट पुनः चम्केका अभिनेता बबी देओल खलनायक बन्ने भएका छन्। अभिनेत्री आलिया भट्ट चलचित्रको मुख्य भूमिकामा रहने भएकी छन्।  यो ‘अनटाइटल’ चलचित्रमा आलिया र बबी बाहेक शर्वरी वाघ पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन्। एनिमलको सफलतापछि बबीलाई खलनायकको भूमिका अफर भइरहेका छन्। यो चलचित्रमा पनि उनी […]