Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भिडियो पसल एपमा प्रदीपको ‘प्रकाश’

Kalakarmi Kalakarmi June 5, 2024 02:11
भिडियो पसल एपमा प्रदीपको ‘प्रकाश’ Image

काठमाडौं– अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित यो फिल्ममा गरेको अभिनयलाई लिएर अभिनेता खड्काको चौतर्फी प्रशंसा भएको थियो । फिल्म हेरेका अधिकांश दर्शकले फिल्मको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए । कर्णालीको रहनसहन तथा जीवनशैलीलाई लिएर तयार पारिएको यो फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ । यो फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय ...