पूजा शर्माले दिइन् कानुनी कारवाहीको चेतावनी, यस्तो छ कारण

Ramailo Cha Ramailo Cha April 11, 2025 11:58
पूजा शर्माले दिइन् कानुनी कारवाहीको चेतावनी, यस्तो छ कारण Image

अभिनेत्री तथा फिल्म निर्मात्री पूजा शर्माले आफ्नो पछिल्लो फिल्म ‘रावायण’को लगानीबारेमा आफू स्वयंले पीडित महशुस गरिरहेको बताएकी छन् । साथै शर्माले फेसबुकमा स्टाटस लेख्दै विवादमाआफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको लेखेकी छन् । फेसबुक पोस्टमा उनले लगानी गर्ने प्रतिबद्धतापछि सुशान पाठकलाई कार्यकारी निर्माता बनाइएको तर उनले फि्ममा कुनै आर्थिक योगदान नदिएको लेखेकी छन् । पाठकले […]