Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बद्री बहादुर’ को ‘मेरो जीवनको’ मा जयकिशन, छुल्ठिम, राजीव र एलिना (भिडियो)

Kalakarmi Kalakarmi March 31, 2024 07:53
‘बद्री बहादुर’ को ‘मेरो जीवनको’ मा जयकिशन, छुल्ठिम, राजीव र एलिना (भिडियो) Image

काठमाडौं– चैत २३ गते शुक्रवारदेखि प्रदर्शनमा आउने शोभित बस्नेतद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘बद्री बहादुर’ को गीत ‘मेरो जीवनको…’ सार्वजनिक भएको छ । यो गीतमा उजन नेवाङको शब्द, संगीत तथा पार्श्व गायन रहेको छ । कमेडी फ्लेवरमा तयार पारिएको यो फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन् । केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी छन् । फिल्मसँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मन पराउने बताए । फिल्म निर्माण ...