Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘एक्टर’को छायांकन सम्पन्न

eHimalaya Times eHimalaya Times July 17, 2024 23:03
‘एक्टर’को छायांकन सम्पन्न Image

काठमाडौं । चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत वैशाखको अन्त्यबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांकन पूरा भएको हो । पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमनकुमार भण्डारीले जानकारी दिनुभयो ।