Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मेरा समकालीनहरु

Kalakarmi Kalakarmi December 2, 2023 02:53
मेरा समकालीनहरु Image

प्रकाश सायमी- काठमाडौं- रंगमञ्च र सिनेमामा काम गरेका मेरा समकालीनमध्ये अहिलेसम्म मसंग घनिष्ठता भएका केही मित्रमध्ये उज्ज्वल घिमिरे एक हुन् । उनी तीसको दशकमै रंगमञ्च आएका हुन् । उज्ज्वलसंगै रवीन्द्र खड्का, मुनिन्द्र रिमाल, सरुभक्त श्रेष्ठ, अशेष मल्ल हामी सबैले सँगै मञ्चमा एक साथ प्रवेश गर्यौँ । हामीभन्दा केहीपछि निर्देशकका रुपमा नेपाल ल क्याम्पसबाट राजेन्द्र शलभ सरुभक्तकै नाटक ‘अग्निरेखा’ बाट आए । शलभको निर्देशनको त्यो नाटक पहिले मैले निर्देशन गर्ने कुरा थियो, पछि उनले गरे । त्यस नाटकमा सपना प्रधान, बिनीता भट्टराई , दीपक हुमागाइँ र सोमनाथले अभिनय गरेका थिए । उज्जवल ...