Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सन्तान जन्मिएपछि पनि आफ्नो बानी परिवर्तन नगर्ने मूडमा स्वस्तिमा

Kalakarmi Kalakarmi April 25, 2024 06:23
सन्तान जन्मिएपछि पनि आफ्नो बानी परिवर्तन नगर्ने मूडमा स्वस्तिमा Image

काठमाडौं- स्वस्तिमा खड्का व्यस्त अभिनेत्री मध्येकी एक हुन् । उनी भर्खरै’बेहुली फर्म मेघौली’ को शूटिङ सकेर काठमाडौं फर्किएकी हुन् । उनले यहि फिल्मबाट आफ्नो परिचयमा निमात्री पनि थपेकी छिन् । प्रसंग, ‘बेहुली फर्म मेघौली’ फिल्मको शूटिङ प्रारम्भ हुनुभन्दा केही समय अघिको हो । त्यो बेला स्वस्तिमाले एउटा सानो साइकलमा आफू पनि बच्चै भएर बालबालिकासँग खेलिरहेको भिडियो भाइरल भएको थियो । त्यति बेला धेरैले स्वस्तिमालाई सन्तानको चाहाना बढेको प्रतिक्रिया दिएका थिए । हाम्रो समाजमा विवाहको केही वर्षभित्रै सन्तान होस् भन्ने कामना राख्नको अझै पनि कमी छैन । सामान्य व्यक्ति ...