Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

किन काठमाडौंमा आइन् ज्याकलिन ?

Thulo Parda Thulo Parda March 29, 2024 12:36
किन काठमाडौंमा आइन् ज्याकलिन ? Image

काठमाडौं। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शुक्रवार काठमाडौं ओर्लिएकी छन्। ज्वेलरी रनवेमा ‘र्‍याम्प वाक’का लागि उनी यहाँ आएकी हुन्। आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने ज्वेलरी फेसन रनवेमा उनी शो स्टपर रहनेछिन्।  फर्नान्डिजलाई आरबी ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले स्वागत गरेका छन्।