Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाई साब’ गीत रिलिजको रौनकता (६ तस्बिर)

Ramailo Cha Ramailo Cha September 12, 2024 07:47
‘ज्वाई साब’ गीत रिलिजको रौनकता (६ तस्बिर) Image

असोज २४ गते, घटस्थापनाफिल्म ‘ज्वाईं साब’को बुधबार पहिलो गीत सार्वजनिक गरियो । ‘कसम बत्तीको’बोलको गीत रिलिज कार्यक्रममा फिल्मका शिर्ष पात्र जितु नेपाल र अभिनेत्री नीति शाह मिडियाको केन्द्रमा रहे । बसन्त निरौला निर्देशित फिल्म ज्वाई साबको गीत सार्वजनिक कार्यक्रमको रौनकता यी ६ तस्बिरहरुमो हेर्नुस् : तस्बिर : विवेक गज्मेर

Latest Updates See All Updates