प्याट्रिक र रमेश नेतृत्वको सेभेज सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार
Thulo Parda
January 8, 2025 04:13
काठमाडौं – २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । यसको लागि प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागि समेत अधिकार लिएको छ । यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि […]