‘कर्मा’ को गीतमा दुर्गेशको स्वर

Kalakarmi Kalakarmi March 31, 2025 06:12
‘कर्मा’ को गीतमा दुर्गेशको स्वर Image

काठमाडौं- चर्चित गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् । केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत फिल्मभित्रै समावेश हुने बताइएको छ । दुर्गेशकले गाएको गीतमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ । नयाँ वर्ष २०८२ को छेको पारेर फिल्म ‘कर्मा’ आगामी चैत ...

Latest Updates See All Updates