Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुई नयाँ पोस्टरमा ‘मीराः स्याडो अफ अ रेन्बो’

Kalakarmi Kalakarmi March 31, 2024 07:14
दुई नयाँ पोस्टरमा ‘मीराः स्याडो अफ अ रेन्बो’ Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । एक जना बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) तथा आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको छ । फिल्ममा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुबैमा आकर्षित हुने महिलाको कथा रहेको छ । पोस्टरमा प्रयोग गरिएको रङ्ग संयोजनले पनि फिल्मको थिम बताउँछ । अनेकौँ आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् ...