‘नरसिंहाः अवतार’ को पोस्टर सार्वजनिक, जेठ ९ मा प्रदर्शनमा आउने

Thulo Parda Thulo Parda March 31, 2025 11:12
‘नरसिंहाः अवतार’ को पोस्टर सार्वजनिक, जेठ ९ मा प्रदर्शनमा आउने Image

काठमाडौं – चलचित्र ‘नरसिंहाः अवतार’ को पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको जेठ ९ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा एक कार्यक्रमको आयोजना गरी पाँच सयभन्दा बढी विद्यार्थीहरूको उपस्थितिमा पोस्टर सार्वजनिक गरिएको हो । राकेश दाहालले फिल्मको पोस्टर डिजाइन गरेका हुन्, जहाँ एक पोस्टरमा अभिनेता हमाललाई राखिएको छ भने अर्को पोस्टरमा अभिनेता […]