दर्शक अकुपेन्सी बढाउँदै ज्वाइँ साब
Chitra Lahar
October 14, 2024 10:15
काठमाडौं । गत असोज २४ गते बिहीबार फुलपातीको दिन रिलिज फिल्म ‘ज्वाइँ साब’ ले शो पाएका हलमा हाउसफूलका साथ व्यापार गरिरहेको छ । अन्य दुई फिल्म ‘छक्का पन्जा ५’ र १२ गाउँ’ भन्दा कम शो पाए पनि वर्ड अफ माउथले गर्दा फिल्मप्रति दर्शकको क्रेज बढ्दै गएको निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक वसन्त निरौलाले […]
The post दर्शक अकुपेन्सी बढाउँदै ज्वाइँ साब appeared first on CHITRALAHAR.COM.