कोशेढुंगामा सबैको नजरः पुरा होला अपेक्षा ?


काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ प्रति फिल्मकर्मी र दर्शकको चासो निकै बढेको छ । दर्शकको अपेक्षा पुरा गर्नेमा फिल्मका कार्यकारी निर्माता दिनेश खड्का र निर्देशक सरोज पौडेल ढुक्क छन् । कार्यकारी निर्माता खड्काले फिल्मको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको दाबी […]
The post कोशेढुंगामा सबैको नजरः पुरा होला अपेक्षा ? appeared first on CHITRALAHAR.COM.