Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जन्मदिनको अवसर पारेर पूजाले घोषणा गरिन् ‘दान्भी’ को नयाँ रिलिज डेट

Kalakarmi Kalakarmi April 29, 2024 02:34
जन्मदिनको अवसर पारेर पूजाले घोषणा गरिन्  ‘दान्भी’ को नयाँ रिलिज डेट Image

काठमाडौँ- जेठ १० गतेबाट पोस्टपोन्ड भएको फिल्म ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर फिल्मको नयाँ रिलिज मिति तय गरिएको हो । अब, यो फिल्म असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । असारको ७ गते अहिलेसम्म कुनै पनि नयाँ फिल्मको प्रदर्शन मिति तोकिएको छैन । यसैले, ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउनेछ । वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको निर्देशक रुपेश तामाङले जानकारी दिएका छन् । यो फिल्ममा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा फिल्ममा नव–नायक कुन्साङ बोमजोमको ...